पोखरालाई हराउँदै चितवन टाइगर्सले जित्यो उपाधि



पोखरा

पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेटको उपाधि जितेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल खेलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले हराउँदै पहिलो पटक इपिएलको उपाधि जितेको हो।

चितवनलाई उपाधि जिताउनका लागि भीम सार्कीले अर्धशतक प्रहार गरे। ६३ रन जोडेका उनले ४५ बल खेलेर ७ चौका र २ छक्का हिर्काए। भने, ब्याट्सम्यान दिलीप नाथले १७ बलमा १८ रनको योगदान गरे। राजेश पुलामीमगर १२ बलमा १४ रनमा जोडे।

पोखराले दिएको ११२ रनको सामान्य लक्ष्य चितवनले ६ विकेटको क्षतिमा १५.५ ओभरमा पूरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja