क्युमेड र लोमसका औषधि बिक्री वितरणमा रोक गरी बजारबाट तुरुन्त फिर्ता गर्न विभागको अनुरोध



पोखरा

औषधि व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिको नमुना परीक्षण गर्दा लेभोसेफ ५०० एमजी र जेफिक्स १०० एमजीका औषधीहरु न्यून गुणस्तरको पाइएकोले क्युमेड फर्मुलेसन प्रालि भक्तपुर र लोमस फर्मास्युटिकल्स प्रालि गोठाटारको एक/एक औषधि बिक्री वितरणमा रोक लगाएको छ ।

यी दुई औषधि बिक्री वितरणमा रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सो औषधिको सिफारिस तथा प्रयोग नगर्न विभागको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja