भिटेनले पोखे प्रशासनसँग आक्रोश, पोखेमेरो निजी अधिकार कहाँ गयो



पोखरा

गीतका कारण विवादमा आउने र्यापर समिर घिसिङ उर्फ भिटेनले प्रशासनसँग आक्रोश पोखेका छन् । आफ्नो नयाँ गीत सार्वजनिक गर्नुऋघि प्रशासनले शब्द हटाउन र गीतको व्याख्यासमेत गर्न आदेश दिएको भन्दै रिसाएका हुन् ।

उनले आफ्नो रिस इन्स्टाग्राम स्टोरीमा अश्लिल गालीगालौजसहितमार्फत पोखेका हुन् । ‘उनीहरुको स्वीकृतिपछि मात्रै मैले आफ्नो गीत सार्वजनिक गर्न सक्छु रे । मेरो निजी अधिकार कहाँ गयो ?’ उनले भनेका छन् ।

घिसिङका अनुसार आफ्नो म्युजिक भिडिओमा गाडी जलाएको दृश्य राखिएकाले त्यो राख्नु अघि सरकारको अनुमति त्यो काम गर्नुअघि प्रशासनलाई गीत सुनाएर अनुमति लिन भनिएको छ । उनले सरकारको आदेश नमान्ने बताएका छन् । भिटेनले इन्स्टाग्रामबाट स्टोरी हटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja