मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु



पोखरा

लमजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा बेशीशहर नगरपालिका वडा नं. ८ का राजेश परियार रहेका छन् । 

मनाङ चौताराबाट सेराचोकतर्फ जाँदै गरेको ग१२प १७५२ नम्बरको मोटरसाइकल दुर्घटना परेको हो । 

सो दुर्घटनामा गम्भीर घाइते भएका परियारको उपचारको क्रममा लमजुङ अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja