म्यानचेस्टर युनाइटेड टिमको प्रशिक्षणमा सहभागी भए रोनाल्डो



पोखरा

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो टिमको प्रशिक्षणमा सहभागी भएका छन् ।

युनाइटेडमा अनुबन्ध भएपछि उनी पहिलो पटक प्रशिक्षणमा सहभागी भएका हुन् ।

रोनाल्डो गत शुक्रबार इंग्ल्यान्ड पुगेका थिए ।  इटालियन क्लब युभेन्ट्सले रिलिज गरेपछि उनी इंग्ल्यान्ड पुगेका हुन् । ३६ वर्षीय रोनाल्डो र युनाइटेडबीच दुई वर्षको सम्झौता भएको छ ।

सन् २००३ देखि २००९ सम्म युनाइटेडबाट खेलेका उनले २ सय ९२ खेलबाट १ सय १८ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja