मादीमा एक पुरुष मृत अवस्थामा फेला



पोखरा

कास्कीको रुपा गाउँपालिका ३ स्थित मादी खोला र खाल्डे खोलाको दोभानमा आइतबार एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हाल नाम, थर, वतन नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja