बढ्यो आज पनि सुनचाँदीको मूल्य



पोखरा

नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । सोमबार पनि सुनको मूल्य तोलामा दुई सयले बढेको थियो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार एक सय रहेको छ ।     

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११९० मा कारोबार भएकोमा आज बढेर तोलामा १२०० कायम गरिएको महासंघले जनाएको छ ।        

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja