‘टाइगर ३’मा सलमानको हुलिया पूर्ण रुपमा परिवर्तन



पोखरा

अभिनेता सलमान खानले आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङ सुरु गरेका छन् । यो फिल्म ‘एक था टाइगर’को फ्रेञ्चाइजी हो ।

केही दिनअघि मात्र यो फिल्मको सुटिङ सेटबाट सलमानका कैयौं लुक्स लिक भएका छन् । तस्वीरमा सलमानलाई चिन्न जोकोहीलाई मुस्किल नै पर्छ ।

सलमानले फिल्मका लागि आफ्नो हुलिया पूर्ण रुपमा परिवर्तन गरेका छन् । उनलाई रातो लामो कपाल र दाह्री जुँगामा देख्न सकिन्छ । उनको पहिरन शैली पनि फेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja