अभिनेता शाहरुख खानकी छोरी सुहाना जोयाको फिल्ममा डेब्यू गर्दै



फोटोः सोशल मीडिया

पोखरा

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान अब सुहाना चाँडै नै फिल्ममा डेब्यू गर्न जाँदैछिन ।

फिल्म निर्देशक जोया अख्तरले सुहानालाई फिल्ममा ल्याउन लागेकी हुन् । जोया इन्टरनेसनल कमिक बुक ‘आर्ची’माथि फिल्म बनाउदैछिन् । यो कमिक बुकलाई भारतीय रुपान्तरणको काम भइरहेको छ । फिल्ममा उनको पहिलो रोजाइ नै सुहाना बनेकी छन् ।

यदी सुहाना र शाहरुखलाई स्क्रिप्ट मनपर्यो भने बाँकी कागजी काम पनि पुरा हुनेछन् । फिल्म थिएटरमा नभई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ,’ जोया निकट स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja