दक्षिण कोरियन अभिनेत्री किमको ६१ वर्षको उमेरमा निधन



फोटो- सोशल मीडिया

पोखरा

दक्षिण कोरियाकी प्रख्यात अभिनेत्री किम मिन क्यूंगको ६१ वर्षको उमेरमा निधन भएको छ । उनको निधन के कारणले भएको हो भन्ने कुरा खुलेको छैन ।

किमले सन् १९७९ बाट फिल्मी करियर सुरुवात गरेकी थिइन् । उनले डेब्यू फिल्मबाटै लोकप्रियता पाएकी थिइन् । सन् १९८१ मा उनले ‘कोरिया थिएटर फेस्टिभल’मा ‘बेस्ट न्यूकमर अवार्ड’ जितेकी थिइन् । यसपछि उनी कैयौं टेलिफिल्म र फिल्ममा देखिइन् ।

उनी अभिनित फिल्म ‘तज्जा’, ‘समवन बिहाइण्ड यू’, ‘ह्वेय द ट्रुथ लाइज’ जस्ता फिल्म हिट साबित भएका थिए । उनका दुई फिल्म रिलिजको तयारीमा छन् ।

-khabarhub

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja