इन्गेज्ड भइन् अभिनेत्री नयनतारा



पोखरा

नयनतारा दक्षिण भारतीय फिल्ममा महंगी अभिनेत्रीका रुपमा चिनिन्छिन् । उनले हालैमात्र लामो समयदेखिको प्रेमी र निर्देशक विग्नेश शिवनसँग इन्गेजमेन्ट गरेकी छन् । नयनताराले हालै विजय टेलिभिजनको ट्वीटर हेण्डलमार्फत एक प्रोमो शेयर गरेकी छन् ।

प्रोमोमा अभिनेत्रीले इन्गेजमेन्ट गरिरहेको देख्न सकिन्छ । भिडियोमा नयनताराले इन्गेजमेन्टको औठी लगाएकी छन् । उनी आफैंले पनि निर्माता तथा निर्देशक विग्नेशसँग इन्गेजमेन्ट गरेको स्वीकारेकी छन् ।

उनी चाँडै अभिनेता शाहरुख खानका साथ बलिउडमा डेब्यू गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja