गरिमा ज्ञवाली बनिन् ‘मिस नेपाल नर्थ अमेरिका–२०२१’



पोखरा

न्यूयोर्कमा सम्पन्न ‘मिस नेपाल नर्थ अमेरिका–२०२१’ को ग्रान्ड फिनालीमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि गरिमा ज्ञवालीले जितेकी छन् ।

ग्रान्ड फिनालीमा पूर्वमिस नेपालहरु मलिना जोशी, श्रृंखला खतिवडा, सदीक्षा श्रेष्ठ उपस्थित थिए । प्रतियोगितामा सुरजसिंह ठकुरी, बासु फुलारा, मलिना जोशी, सवु गदाल कार्की निर्णायक थिए ।

प्रतियोगितामा याङ्गछेन लामा ‘फस्ट रनरअप’ र शुभेच्छा निरौला ‘सेकेन्ड रनरअप’ घोषित भए । प्रतियोगितामा अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja