कैलालीमा कार्यालयमै मृत भेटिए एक सशस्त्र प्रहरी जवान



पोखरा

सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत डडेल्धुरा भागेश्वर गाउँपालिका–१ घर भएका ३१ वर्षीय एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक बिष्टका अनुसार शाही कार्यालय परिसरभित्र पानी जमेको स्थानमा घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए ।

अहिले प्रहरीले मृतक शाहीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja