तनहूँमा साउन ३२ गतेसम्म लम्बियो निषेधआज्ञा



पोखरा

तनहूँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा भएको बैठकले कोभिड संक्रमण बढ्दै गएकाले तनहूँमा साउनको ३२ गतेसम्म लकडाउन हुने भएको छ । 

थपिएको अवधिमा लकडाउनसम्बन्धी व्यवस्थामा कुनै परिवर्तन नहुने तर बैठकमा सक्रिय संक्रमित पाँच सय हाराहारी पुगेकाले कडाई गर्ने निष्कर्ष निकालिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja