वरिष्ठ नेता रामचन्द्र पौडेल पनि हिन्दूराष्ट्रको पक्षमा



पोखरा

महाधिवेशनको निकटतासँगै नेपाली काँग्रेसमा पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरुबीच एक प्रकारको प्रतिस्पर्धा प्रारम्भ भएको पाइन्छ । 

काँग्रेसमा हिन्दूराष्ट्रका सबैभन्दा विरोधी  नेताहरुमा रामचन्द्र पौडेल, विमलेन्द्र निधि, गगन थापा, कृष्णप्रसाद सिटौला र शेरबहादुर देउवाको नाम लिइन्छ । 

तर पछिल्लो समय विमलेन्द्र निधि र रामचन्द्र पौडेलले आफू हिन्दूराष्ट्रको पक्षमा भएको सन्देश आफ्नो बैठक कक्षदेखि नयाँ दिल्लीसम्म प्रवाह गरिरहेका छन् ।

काँग्रेसमा हिन्दूराष्ट्र एकीकृत सार्वभौमिकता, संसदीय प्रजातन्त्र र गैरजातिवादका पक्षधरहरुको बाहुल्य छ ।उक्त मत आफूतिर  आकर्षित गर्ने प्रयासमा काँग्रेसमा नेताहरुले गरिरहेका छन् । 

बन्द कोठहरुमा काँग्रेसका नेताहरु आफू हिन्दुधर्वावलम्बी भएको बचाएर मूल कुुरा छल्न खोज्दैछन् । 

यो समाचार घटना र विचार साप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja