घट्यो आज सुनको मूल्य



पोखरा

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैँयाले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैँयामा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुन भने आज प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ थियो ।

चाँदीको मूल्य भने आज १० रूपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja