ओलीले हचुवाका भरमा गठन गरेको भूमि सम्बन्धी आयोग देउवाले गर्दिए खारेज



पोखरा

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले भूमि समस्या समाधान सम्बन्धी आयोग खारेज गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हचुवाका भरमा गठन गरेको भूमि समस्या समाधान सम्बन्धी आयोग प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले खारेज गरेको हो।

ओलीले देशका सबै जिल्लामा यो आयोगको कार्यालय खोलेर कार्यकर्ताहरूलाई जिम्मेवारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja