राष्ट्रिय भावको गीत ‘हामी देश बचाऔं’



पोखरा

गायक अजय कार्कीको राष्ट्रिय भावको गीत ‘हामी देश बचाऔं’को भिडियो सार्वजनिक भएको छ । गीतमा अजयकै शब्द, संगीत छ भने सञ्जीब बराइलीको एरेञ्ज छ ।

भिडियोमा अभिनेता राजेश हमाल, पत्रकार शिशिर भण्डारी, मोडल दीपेन्द्र सोनाम, गीता ढुंगाना, कविता न्यौपाने, सुनिम गुरुङ, सरोन गुरुङ, एन्जेल गुरुङ, जोस्ना थापा मगरको अभिनय रहेको छ ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा विष्णु खड्काको सम्पादन, अमोन रानाको कोरियोग्राफी र निरेन श्रेष्ठको निर्देशन छ । भिडियो अजय कार्कीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja