म्यानचेस्टर युनाइटेड मैत्रीपूर्ण खेलमाबिजयी



पोखरा  

नयाँ सिजनको प्रिमियर लिगको तयारीमा रहेको म्यानचेस्टर युनाइटेड मैत्रीपूर्ण खेलमा बिजयी भएको छ ।

आइतबार भएको खेलमा युनाइटेडले च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई २-१ गोलले हराएको हो ।

प्राइड पार्क स्टेडियममा युनाइटेडलाई जित दिलाउन ताहिथ चोङ र फाकुन्डो पेलिस्ट्रीले एक एक गोल गरे । डर्बीका कोलिन काजिम रिचार्ड्सले एक गोल फर्काए ।

१८औँ मिनेटमा चोङले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा फाकुन्डोले गोल गर्दै युनाइटेडलाई २-० को अग्रता दिलाए ।

७०औँ मिनेटमा डर्बीका कोलिनले एक गोल फर्काए पनि अन्ततः युनाइटेडले खेल २-१ ले जित्यो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja