पाकिस्तानी प्रधानमन्त्रीद्वारा देउवालाई सफल कार्यकालको शुभकामना



पोखरा  

प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । 

सोमबार ट्वीटरमार्फत खानले प्रतिनिधिसभाबाट विश्वासको मत जितेकामा देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । 

उनले देउवाको कार्यकालमा नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको भन्दै साझा चासोका विषयमा मिलेर काम गर्न चाहेको बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja