‘इण्डियन आइडल १२’को फाइनल हुँदै



पोखरा

चाँडै नै सोनी टेलिभिजनको हिट गायन रियालिटी शो ‘इण्डियन आइडल १२’को फाइनल हुँदैछ । निर्माताहरु यो फाइनललाई सम्झनलायक बनाउन कम्मर कसेर लागेका छन् ।

यो शोको फाइनल अगष्ट ५ मा हुँदैछ । फाइनललाई १२ घण्टासम्म प्रसारण गर्ने निर्माताको योजना छ । फाइनलमा शोको हिस्सा बनिसकेका प्रतिष्पर्धीहरुले आफ्नो प्रस्तुति दिनेछन् । यसबाहेक बलिउडका चर्चित गायकगायिकाको पनि उपस्थिति हुनेछ ।

यद्यपि ‘इण्डियन आइडल १२’ विवादरहित छैन । शोका प्रतिष्पर्धी पवनदीप र मोहम्मद दानिश तथा अरुणिता कांजीलालको फेक प्रेमकथाले शोमा निकै हंगामा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja