घट्यो आज सुनचाँदीको मूल्य



पोखरा

नेपाली बजारमा आज सुनचाँदीको मूल्य साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार २ सय रहेकोमा आज ६ सयले घटेर ९२ हजार ६ सय मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय छ ।

महासंघका अनुसार शुक्रवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय २० रहेकोमा आज १२ सय ९५ रुपैयाँ मूल्य कायम भइ कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja