गोलकिपर टेर स्टेगेनले युरोकप नखेल्ने



पोखरा

बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल नखेल्ने भएका छन् । घुँडामा लागेको चोटपछि शल्यक्रियाको तयारीमा रहेका स्टेगेनले युरोकप फुटबल गुमाउने भएका हुन् ।

स्टेगेनले सामाजिक सञ्जालमा आफू युरोकप खेल्ने तयार नहुने जनाएका छन् । इन्स्टाग्रामबाट स्टेगेनले युरो गुमाउन पर्दा आफूलाई दुख लागेको समेत बताएका छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2021 Pokharaaaja