मिडफिल्डर टोनी क्रुसलाई कोरोना संक्रमण



पोखरा

स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रियलले मिडफिल्डर क्रुसलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ । कोरोना संक्रमण देखिएपछि क्रुस शुक्रबारबाटै होम आईसोलेसनमा छन् ।

अब क्रुसले ला लिगाको यस सिजनको अन्तिम खेल गुमाउने छन् । क्रुसले आइतबार एथ्लेटिक बिल्बाओविरुद्धको खेल गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja