रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टको जित



पोखरा

इटालीयन सिरी ए फुटबलको यो वर्षको च्याम्पियन इन्टर मिलान युभेन्टससँग पराजित भएको छ ।

इन्टरलाई पराजित गरेसँगै युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने झिनो आशा कायमै राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले इन्टरलाई तीन दुई गोल अन्तरले हराएको छ । जितसँगै युभेन्ट शीर्ष चारमा उक्लिएको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने जुवान क्वाडार्डोले दुई गोल गरे । इन्टरका लागि पेनाल्टीमार्फत  रोमेलु लुकाकुले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja