रियल मड्रिड विजयी



पोखरा

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रियल ओसासुनालाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा रियललाई जित दिलाउन इडेर मिलिटाओ र कासिमिरोले एक/एक गोल गरे ।

जितसँगै रियलले ३४ खेलमा ७४ अंक जोड्दै शीर्ष स्थानको एट्लेटिकोमाथि दबाब कायम राखेको छ । एट्लेटिकोको ७६ अंक रहेको छ । ओसासुना ४० अंकसहित ११औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja