ओली हिँडेको बाटो रहस्यमय भएको भन्दै घनश्यामले सोधे



प्रधानमन्त्री केपी शर्मा ओली हिँडेको बाटो रहस्यमय भएको नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आरोप लगाएका छन् । ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै भुसालले ‘अन्तिम दुई प्रश्न’ भन्दै ओलीको नियममाथि गम्भीर प्रश्न उठाएका हुन् ।उनले मंगलबार पार्टी कार्यालयमा ओलीलाई सम्बोधन गरेर बुझाएको स्पष्टीकरण पत्रमा गठबन्धन बनाउने, संसदमा वामपन्थी गठबन्धनको फराकिलो बहुमत बनाउने र पार्टी एकतासम्म गर्ने उपलब्धी हासिल भएपनि आज पार्टी एकता टुटेको भन्दै कम्युनिष्ट पार्टीका समस्त सदस्यहरु, शुभचिन्तक तथा समर्थकहरूमा भयानक निराशा मडारिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja