नेपाल–खनाल पक्षले बोलायो भेला



नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल समूहले आफू पक्षको भेला बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र भीम रावललाई ६ महिने निलम्बनको घोषणा गरेपछि आफू पक्षको रणनीति बनाउन भेला बोलाएको हो । 
भेलामा नेपाल–खनाल निकटका स्थायी समिति सदस्यका साथै सांसदहरुको सहभागिता रहने एक नेताले बताए । 
नेपाल–खनाल समूहले भेला बोलाएको स्थान गोप्य राखेको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja