आज पनि घट्यो सुनको मूल्य



पोखरा

 नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

साताको सुरूको दिन आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ८ सय रहेको थियो । आज प्रतितोला सुनको मूल्य तोलामा एक सयले गिरावट आइ ९० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ ।

आइतबारको तुलनामा सोमबार प्रतितोला चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १३ सय ३५ रहेको थियो भने आज १३ सय ४० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja