प्रचण्डकी नातिनीले ल्याइन हामी कम्युनिस्ट पार्टी



पोखरा

आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ ।

स्मिताले वर्तमान राजनीतिक आन्दोलनलाई सहयोग पुग्ने गीत गाएकी छिन् ।

शनिबार सार्वजनिक ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीतमा स्मितासँगै नवीन खड्काको समेत आवाज छ । खड्काकै शब्द रहेको गीतमा एरेन्ज, लय तिलक वलीको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja