बराबरीमा रोकिए आर्सनल र क्रिस्टल प्यालेस



पोखरा

 प्रिमियर लिग फुटबलमा आर्सनल र क्रिस्टल प्यालेस बराबरीमा रोकिएका छन् ।

आर्सनलले घरेलु मैदानमा बिहीबार राति भएको खेलमा क्रिस्टलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हो ।

तीन साताअघि रेलिगेशनको खतराबाट गुज्रिरहेको आर्सनलले सबै प्रतियोगितामा लगातार चार खेलमा जित निकालेको थियो ।

आर्सनल २४ अंक जोड्दै तालिकाको ११औँ स्थानमा उक्लिएको छ । क्रिस्टल दुई अंक पछि पर्दै १३औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja