पीएम कप : गण्डकीविरुद्ध आर्मी टस जितेर ब्याटिङ गर्दै



पोखरा

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उद्घाटन खेलमा विभागीय टाेली त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच खेल हुँदैछ ।

त्रिवि मैदानमा हुने खेलमा आर्मीले टस जितेर ब्याटिङ राेजेकाे छ । आर्मी विनाेद भण्डारीकाे कप्तानीमा र गण्डकी विपिन खत्रीकाे कप्तानीमा खेल्दैछ ।

राष्ट्रिय खेलकुद परिषदकाे कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानकाे व्यवस्थापनमा आयाेजना भएकाे प्रतियाेगितामा सात प्रदेश र तीन विभागीयसहित १० टिमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja