पोखरामा २४ सहित गण्डकीमा थप २९ जनामा कोरोना संक्रमण



पोखरा

पोखरामा २४ सहित गण्डकी प्रदेशमा मंगलबार दिउँसो थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ की १ महिला, २ का १ पुरुष, ४ की १ महिला, ५ का १ पुरुष तथा १ महिला, ६ की १ महिला, ८ का १ पुरुष, १२ की १ महिला, १४ का ३ पुरुष तथा २ महिला, १५ की १ महिला, १७ का २ पुरुष तथा ३ महिला, १८ का १ पुरुष, १९ का २ पुरुष, २६ की १ महिला, २७ का १ पुरुष रहेका छन् ।

त्यस्तै स्याङजा वालिङका १ पुरुष तथा १ महिला, तनहुँ बन्दीपुरका १ पुरुष तथा १ महिला, म्याग्देका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja