बागलुङमा लुकाइराखेका बन्दुकहरु बरामद



पोखरा

बागलुङको ताराखोला गाँउपालिका -५ रानीबासको ठूलोबेँसी सामुदायिक वनको झाडीमा लुकाइराखेका १ नाले ६ थान बन्दुक प्रहरीले बिहीबार दिउसो नियन्त्रणमा लिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार अबैध घरेलु हतियार बन्दुकहरु सुकेका स्याउलाले छोपी लुकाई राखेको ठाँउबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले विशेष सूचनाको आधारमा  हतियार फेला पार्न सफल भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja