पोखरा महानगरमा एकैपटक थपिए ७९ कोरोना संक्रमित



पोखरा

 पोखरा महानगरपालिकामा बुधवार दिउसो ७९ जना कोरोना संक्रमित थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाको १५ वटा वडा र वडा नखुलेका ९ जना गरि एकैपटक ७९ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन । कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगर वडा नं १ का ४ जना पुरुष, ४ का १ पुरुष, ५ का १ पुरुष, ६ का २ महिला र ९ पुरुष, ९ की १ महिला र १३ जना पुरुष, १० की १ महिला र ३ पुरुष तथा १४ की एक महिला र २ पुरुष रहेका छन ।

त्यस्तै पोखराकै वडा नं १७ की १ महिला र १ पुरुष, २६ की १ महिला र १ पुरुष, २१ का २ पुरुष, २७ का ८ पुरुष र ४ महिला, २९ का ४ जना पुरुष, ३० का ३ महिला र २ पुरुष, ३१ का १ पुरुष र वडा नखुलेका ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja