टोटेनहमको संघर्षपूर्ण जित



पोखरा

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले संघर्षपूर्ण  जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा टोटेनहमले बर्नलीमाथि १-० गोल अन्तरको जित निकालेको हो ।

बर्नलीको मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६औं मिनेटमा सनले निर्णायक गोल गरेका थिए ।

ह्यारी केनको पासमा सनले निर्णायक गोल गरेका हुन् । जितसँगै टोटेनहम लिगको पाँचौं स्थानमा उक्लिएको छ । टोटेनहमले ६ खेलमा ११ अंक जोडेको छ ।

बर्नलीले ५ खेलमा १ अंक जोडेको छ । बर्नली लिगको १८औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja