पोखरामा भीरबाट खसेर युवकको मृत्यु



पोखरा

पोखरा-१५ टुटुङ्गाको खहरे भीरबाट खसेर शुक्रबार बिहान एक युवकको मृत्यु भएको छ ।

पोखरा–१५ टुटुङ्गा निवासी २३ वर्षीय साजन परियारको भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले बताउनुभयो । परियारलाई भीरबाट खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । भीरबाट खसेका परियारको घटनास्थलमा नै मृत्यु भएको थियो भने घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja