तनहुँ दमौलीको अनसन चौतारीमा १ पुरुष मृत फेला



पोखरा

तनहुँ जिल्ला ब्यास नगरपालिका-३ को अनसन चौतारीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

अन्दाजी ५०/५५ वर्ष देखिने पुरुष शुक्रबार बिहान ५.०० बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ती व्यक्तिको परिचय खुल्न सकेको छैन । घटनाका बारेमा तनहुँ प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja