पोखराका थप ५ जनामा कोरोना संक्रमण पुष्टि



पोखरा

गण्डकी प्रदेशमा शुक्रवार दिउसो थप १२ जनामा कोरोना भाइरस देखिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीको पोखरा महानगरका ५ सहित तनहुँका ४, गोरखाका १ र नवलपुरका २ जना गरी थप १२ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

सक्रमण पुष्टि हुनेमा पोखराका मातृशिशु अस्पतालमा कार्यरत १ महिला चिकित्सक, पोखरा १० का १ पुरुष तथा १ महिला, पोखरा १७ की १ महिला, पोखरा ३० का १ पुरुष, गोरखाको गोरखा नगरपालिका ६ का १ पुरुष, तनहुँ व्यासका ४ पुरुष र नवलपुर देवचुलीका १ पुरुष तथा १ महिला रहेका छन ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय २१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja