च्याम्पियन्स लिगमा बार्यन म्युनिखको शानदार सुरुवात



पोखरा

जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलमा शानदार सुरूवात गरेको छ ।

बार्यनले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ४–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा दुई गोल गरेको बार्यनले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

उसका लागि किंग्स्ली कोम्यानले २८ र ७२औँ मिनेटमा दुई गोल गरे ।४१ औँ मिनेटमा लियोन गोरेट्ज्का तथा ६६ औँ मिनेटमा कोरेन्टिन टोलिसोले गोल गरेका हुन् ।

जर्मन जाइन्ट बार्यनले च्याम्पियन्स लिगमा लगातार १२ खेलमा जित दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja