बागलुङमा स्वास्थ्यकर्मी र व्यापारीमा कोरोना पुष्टि, तनहुँमा २२ संक्रमित थपिए



पोखरा

गण्डकी प्रदेशमा आइतबार बिहान थप २४  जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान जारी गरेको दोस्रो  विज्ञप्तिमा गण्डकी प्रदेशको बागलुङ तमानखोलाका २ महिला  र तनहुँ भानुका १९ पुरुष र ३ महिलासहित थप  २४  जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

बागलुङमा  सङ्क्रमित हुने तमानखोलाका २३ र ३० वर्षका महिला मध्ये एक जना स्वास्थ्यकर्मी र एक जना स्थानीय व्यापारी गरेको निर्देशनालयले जानकारी दिएको छ ।

त्यसैगरी आइबार बिहान तनहुँको भानु – ६ का २३ देखि ६९ वर्ष उमेर समुहका ९ जना पुरुष, भानु – ७ का २७ देखि ६० वर्ष उमेर समुहका १० पुरुष तथा  ८ वर्षीया बालिका सहित २५ वर्षीया एक र ५४ वर्षीया एक महिलामा कोरोना देखेएको निर्देशनालायले उल्लेख गरेको छ  ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja