सलमान खानको ‘किक २’ नबन्ने



पोखरा

भारतीय फिल्म ‘किक’ हिट भएपछि फिल्म टिम यसको दोस्रो सिक्वेलको तयारीमा जुटेको थियो । निर्माता तथा निर्देशक साजिद नडियाडवालाले यसको अर्को भाग पनि बनाउन चाहेका थिए ।

फिल्म निर्माणको घोषणा पनि गरिएको थियो । अब भने फिल्म नबन्ने भएको छ ।

भारतीय मिडियालाई आधार मान्ने हो भने, फिल्मको स्किृप्ट नै तयार हुन सकेको छैन । सलमानलाई सुनाएका स्किृप्ट मन नपरेपछि फिल्मको काम अगाडि नबढ्ने भएको हो ।

यो प्रोजेक्ट बन्द भएसँगै साजिद नयाँ फिल्मको तयारीमा जुटेका छन् ।

यद्यपि यो प्रोजेक्टमा पछि कुनै समय काम गर्न सकिने सम्भावना रहेको सूत्रको हवाला दिँदै भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja