‘हिमालय रोडिज’का विजेतालाई पुरस्कार हस्तान्तरण



पोखरा

‘हिमालय रोडिज–३’का विजेता सुजन सुवेदीलाई पुरस्कार हस्तान्तरण गरिएको छ । उनलाई १० लाख रुपैयाँ र यामाहा बाइक हस्तान्तरण गरिएको हो । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा हिमालय टेलिभिजनमा प्रमुख धर्मराज भुषालले विजेता सुजनलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

पुरस्कार ग्रहण गर्दै सुजनले ‘हिमाल रोडिज’को विजेता बन्न पाउँदा खुशी लागेको बताए । उनले, आफ्नो मिहिनेत र लगावले नै चर्चित रियालिटी शोको विजेता बन्न सकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja