आज पनि सुनको मूल्य बढ्यो, प्रतितोला ९९ हजार ६ सय पुग्यो



पोखरा

सुनको मुल्य प्रतितोलाको एक लाख नजिक पुगेको छ ।

साताको पहिलो दिन आइतबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन तोलाको ९९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै, तेजाबी सुनको भाउ ९९हजार १६० पुगेको छ भने चाँदी प्रतितोला १ हजार २३० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja