बिरगंजमा मंगलवार बिहान सम्ममा ३ स्वास्थ्यकर्मी सहित थप १५ जनामा कोरोना संक्रमीत भएको पुष्टि



पोखरा

मंगलवार बिहान सम्ममा बिरगंजमा कोरोना भाईरसका थप १५ संक्रमीत थपिएको अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिनु भयो ।

बिरगंजको नारायणी अस्पतालको प्रयोगशालामा साउन ७ गतेदेखि ११ गते सम्म स्वाब संकलनको परिक्षण  गरिएकोमा  ३ स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु ४५ बर्षका महिला  र बाकी २३ देखी ५६ बर्षका पुरुष रहेका छन् । पुष्टि हुनेमा स्वास्थ्यकर्मी , थुनुवा  र कारखानामा कार्यरत कर्मचारी रहेको डा. सिंहले जनाए।

बिरगंज -४ बिर्ता , श्रीपुर ११ , वडा न. ७ लोहारपट्टि र रामटोल , रानिघाट  , राधेमाई , वडा न.२३ सबैठवा , ठोरी र जगदम्बा ईन्टरप्राईजेज सहितका थप १५ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja