एक घर एक परिक्षण अभियान अन्तर्गत आइतबार पहिलो दिन वडा न.९ को रेल्वे माबिबाट सुरु , पिसिआर प्रबिधी मार्फत ११३ जनाको स्वाब संकलन



पोखरा

बिरगंज महानगरमा कोरोना संक्रमीत ह्वात्तै बढदै गएपछि बिरगंजमा  समुदाय स्तरमा एक घर एक परिक्षण अन्तर्गत  विभिन्न संघ सस्था , नागरिक समाज , युवा समाज , उपभोक्ता अधिकार वादीहरु ,राजनैतिक दल, पर्सेली जनताहरुको चर्को दबाब पछि बिरगंज महानगर पालिकाको सहयोगमा  बीरगन्ज वडा न. ९ बाट सुरु गरिएको थियो ।

आइतबार बिहान ११ बजेदेखि सुरु रेल्वे स्कुलको प्राङ्गणमा  पिसिआर प्रबिभी मार्फत ११३ जनाको स्वाब संकलन गरेको छ भने कोभिड-१९ संकट व्यवस्थापन समितीले कन्ट्राक ट्रेसिङ्गहरुको माईस्थानको गहवा माई मन्दिर अगाडि २ सय १० जनाको स्वाब संकलन गरिएको हो।त्यसै गरि सोमबार देखि  सबै वडामा क्रमिक हुँदै जाने मेयर बिजय  सरावगीले जानकारी गराएका हुन।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja