पर्यटकको पर्खाइमा पोखराको डेभिस फल



पोखरा

पोखराको पर्यटकीय स्थल डेभिस फल “पातले छाँगो” कोरोना महामारीका कारण यतिबेला ठप्प बनेको छ । लकडाउन खुले पनि प्रशासनको अनुमति नपाउँदा छाँगो खुल्न सकेको छैन ।

छाँगो सञ्चालन गर्दै आएका छोरेपाटन माविका अध्यक्ष लक्ष्मण थापाका अनुसार प्रशासनको अनुमति पाएसँगै पर्यटकका लागि खोल्ने तयारी गरिएको छ । सरसफाई सहित त्यहाँका कर्मचारीलाई तयारी अवस्थामा राखिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja