अवैध रुपमा भंसार छली ल्याएका लत्ताकपडा बरामद



पोखरा

जिल्ला प्रहरी कार्यालय पर्साले असार  २५ गते राती अ.१२:३० बजेको समयमा गैर कानुनि किसिमले विभिन्न सामानहरु नेपालबाट भारत तर्फ तथा भारतबाट नेपालतर्फ ओसार पसार कार्य नियन्त्रणको लागी यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं. १६ स्थित अवैध रुपमा भारतबाट नेपालतर्फ भंसार छली ल्याउदै गरेको थानको कपडा, कुर्ता सुरुवाल लगायत अ.रु.३६,५७०।-  मुल्य बराबरको लत्ताकपडा सहित जिल्ला बारा बिश्रामपुर गा.पा.वडा नं.४ बलिरामपुर बस्ने वर्ष ४० को लालबाबु महतो र ऐ.ऐ.बस्ने बर्ष ५५ को मुक्ती सहनीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja