एस्टन भिल्लामाथि म्यान्चेस्टर युनाइटेडको सहज जीत



पोखरा

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लामाथि सहज जीत हात पारेको छ ।

युनाइटेडले घरेलु टोली एस्टन भिल्लामाथि ३–० को सहज जीत हात पारेको हो । भिल्ला पार्क बर्मिङघममा बिहीबार राति भएको खेलमा युनाइटेडको सहज जीतमा ब्रुनो फर्नान्डेज, मासन ग्रीनवुड र पउल पोग्वाले गोल गरे ।

जीतसँगै युनाइटेडले शीर्ष चारको सम्भावनालाई जीवितै राखेको छ । पाँचौ स्थानमा रहेको युनाइटेडले तेस्रो स्थानको चेल्सीसँग २ तथा चौथो स्थानको लेस्टर सिटीसँगको अंक दुरी १ मा छोट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja