क्याम्पस प्रशासन विरुद्ध चौधरी अनसनमा



पोखरा

ठाकुरराम बहुमुखी क्याम्पस बिरगंजमा कार्यरत कार्यालय सहायक एवं केन्द्रिय प्रगतिशिल  संगठनका सदस्य तथा पुर्व अध्यक्ष किशोरी प्रसाद चौधरी बुधबार बिहान ९ बजे देखि  अनिश्चितकालीन प्रशासन विरुद्धमा अनसन कार्यक्रमको घोषणा गरेको छ ।

क्याम्पसमा कार्यरत चौधरी आफू र आफ्नो परिवारको बिरामीको कारण आर्थिक सन्कटमा परेको र श्रीमतीको क्यान्सर रोगबाट पिडित भई स्वगवास भएको र आर्थिक सन्कट परेको बेला अनियमित रुपले क्वाटर भाडा र विद्युत महशुल लिने कार्य र तलबबाट कट्टा गर्ने धम्कि दि म सङ्ग अन्याय गर्ने गरेकोले बाध्य भैइ आज देखि अनिश्चितकालीन अनसनमा बस्ने समेत घोषणा गरेको चौधरीले पर्सा पोस्टलाई जानकारी दिनु भयो ।

साथै चौधरीले अन्य सबै पक्ष सङ्ग सहयोगको लागि अपिल समेत गर्नु भएको छ भने मलाई कुनै किसिमको आघात हुन गएमा त्यसको सम्पुर्ण जिम्मेवारि क्यापस प्रशासन रहने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja